११ आश्विन २०८३, आइतबार | September 28, 2026

लुम्बिनी विकास कोषले ५८ वर्षसम्म चासो नदिँदा ऐतिहासिक महेन्द्र स्तम्भ जिर्ण

भैरहवा । ऐतिहासिक धार्मिकस्थल लुम्बिनीस्थित महेन्द्र स्तम्भ संरक्षण अभावले जिर्ण हुँदै गएको छ । ५८ वर्षअघि बुद्धजयन्तीकै दिन उद्घाटन भएको स्तम्भ बुद्ध जन्मस्थल मायादेवी मन्दिरसँगै रहे पनि लुम्बिनी विकास कोषको बेवास्ताले जिर्ण बनिरहेको छ । २५ वैशाख २०२० मा मन्दिरकै केही मिटर दुरीमा रहेको तात्कालिन राजा महेन्द्रले यो ऐतिहासिक स्तम्भ बनाएका थिए । लुम्बिनीलाई आजको…