३ चैत्र २०८१, आइतबार | March 17, 2025

पर्यटन प्रवर्द्धनमा चालक, सहचालक र कन्डक्टरको महत्वपूर्ण भूमिका रहने

नेपालगन्ज । यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक र कन्डक्टरले मिठो बोली व्यवहार गरेमात्र पनि नेपालमा पर्यटनको प्रवर्द्धन हुने सरोकारवालाहरुले ठहर गरेका छन् । उनीहरुले पर्यटकीय क्षेत्रको जानकारी र यात्रुसंगको हार्दिकताले मात्रपनि नेपालमा आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धन हुने उनीहरुको ठहर छ । लुम्बिनी प्रदेश पर्यटन विकास परिषदले आज यातायात क्षेत्रका चालक, सहचालक र कन्डक्टरहरुका…