२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

सुर्खेत “सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो-बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको…