म्याग्दी । पर्यटकीय सिजन सुरुभएसँगै मुस्ताङको मुक्तिनाथ र कोरोला नाका घुम्न आउनेहरुको अत्याधिक चाप पढेपछि बासस्थानको सुनिश्चित गरेरमात्र त्यस क्षेत्रको यात्रा तय अर्न आग्रह गरिएको छ । आन्तरिक र बाह्य पर्यटकले होटल नपाएर अलपत्र परेको गुनासो आएपछि म्याग्दी हुँदै मुस्ताङको यात्रा तय गर्नुअघि बासबस्ने स्थान तय गरेर मात्र यात्रा गर्न आग्रह गरिएको हो । म्याग्दीका…