११ बैशाख २०८१, मंगलबार | April 24, 2024

टुर दी ठाकुरद्वारा अब ‘बिवाइडी टुर दी ठाकुरद्वारा’, तयारी अन्तिम चरणमा

नेपालगन्ज । साइकल राईडको एउटा ब्राण्ड बनेको टुर दी ठाकुरद्वारा अव बिवाइडी टुर दि ठाकुरद्वाराको नामबाट संचालन हुने भएको छ । नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता भएसँगै अव 'बिवाइडी टुर दि ठाकुरद्वारा'को नामबाट संचालन हुने भएको हो । नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा यही माघ २५,२५…