२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : ९२ प्रतिशत काम सम्पन्न, विदेशी दक्ष प्राविधिक बिना बाँकी काम पुरा नहुने

बुटवल । निजगढअघि नेपालको दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा लिइएको रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । ९२ प्रतिशत काम सम्पन्न भएसँगै विमानस्थलले आकर्षक दृश्य पनि प्रदान गर्न थालेको छ । हुन त सरकारले २०२० को जनवरीबाट उडान सुरु गर्ने घोषणा गरको भएपनि विदेशी बजारबाट आउनु पर्ने उपकरण…