२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विदेशी पर्यटकलाई ३ दिन होल्डिङ सेन्टरमा राखि घुम्न पठाउँ, नत्र नेपाल कोही आउँदैनन् : पर्यटन बोर्ड सीईओ

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए । १४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटक नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने…