नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको होटल कल्पतरुले आफ्नो स्थापनाको १०औं बार्षिकोत्सब मनाएको छ । आज एक कार्यक्रमका बिबिध कार्यक्रम गरेर होटलले स्थापनाको १०औं बार्षिकोत्सब मनाएको हो । उदघाटन कार्यक्रमको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले दीप प्रज्वलन गर्दै उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले होटल कल्पतरुले नेपालगन्जमा छुट्टै…