बुटवल । शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट स्थल बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ हुने निश्चित भएसँगै लुम्बिनी विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट स्थल बन्ने निश्चित…