२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

नेपालगन्जको बागेश्वरी मन्दिरबाट छुट्यो ‘टुर दि ठाकुरद्वारा’का लागि साइकल यात्रा

नेपालगन्ज । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न भन्दै गरिएको नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ को लागि आज नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको लागि साइकल यात्रा सुरु गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरबाट आज विहान आठ बजे साइकल यात्रा शुरु भएको हो । विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका…