खजुरा । देशको संविधानले पहिलो दशक पार गरेको यो दिन, सामान्यतया राष्ट्रिय गौरवको उत्सव हुनु पर्ने हो। इतिहासका थुप्रै मोड पार गर्दै, जनताको त्याग, बलिदान र संघर्षले लेखिएको संविधानको दशक पूर्ति हाम्रो साझा यात्राको एउटा महत्वपूर्ण अध्याय हो। तर, बिडम्बना, यसपटक हामी त्यो उत्सव मनाउन सक्ने अवस्थामा छैनौं। संविधान दिवस आउनु अघिनै मुलुक शोकमा डुब्यो,…