२७ असार २०८२, शुक्रबार | July 11, 2025

कोट सिलाउन सैद्धान्तिक सहमति भयो, कपडा काट्ने क्रममा भोटोको काटियो, अब कसरी कोट बन्छ ? : शरत् सिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत्सिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उनी पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । विसं २०४३ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषद्मा पहिलोपटक वाणिज्य राज्यमन्त्री भएका उनी पञ्चायतदेखि हालसम्म धेरै…