१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमसीसी अनुमोदन गर्न वैकल्पिक प्रक्रियामा जाने तयारी भैरहेको छ : राजदूत डा. खतिवडा

सरकारले वैकल्पिक प्रक्रियाबाट एमसीसी अनुमोदन गर्ने जनाएको छ ।  अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकास्थित राससका प्रतिनिधिसँग कुरा गर्दै वैकल्पिक विधिबाट एमसीसी पास गर्ने जनाएका हुन् । राजदूत खतिवडाले एमसीसीलाई अति राजनीतिकरण गरिँदा संसदबाट पारित हुन नसकेको बताए । खतिवडाले संसद नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर छलफल भैरहेको जनाए । खतिवडाले…