१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बलात्कारका घटना मृत्युदण्ड दिएर घटनेवाला छैनन् : अनुपराज शर्मा, अध्यक्ष, मानवअधिकार आयोग

संविधान लोकतान्त्रिक भएपनि सरकार मानअवधिकार मैत्रि बन्न नसकेको मानअवधकिार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले बबताएका छन् ।  लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकारले अलोकतान्त्रिक नीति र कानून बनाउँदो रहेछ भन्ने उदाहरण नेपालमा छ । न्यूज एजेन्सी नेपाल सँगको संक्षिप्त कुराकानीमा पूर्व अध्यक्ष शर्माले सरकारले अख्तियार गरेको नीतिले जनताको पिरमर्का बुझ्न नसक्ने पनि बताएका छन् ।   नेपालमा…