५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

माया

बुढो भएको सूर्य । उत्तराद्र्धतिर सोझिएको गोधुली । छोराको कृत्यदेखि विरक्तिएका भैरबले बेदनाको आँशु पोख्दै एउटैमा दुइटा छोरीलाई सम्बोधन गर्दै चिट्ठी लेखे – प्यारी छोरी लक्ष्मी तथा मनमाया ! आशिर्वाद । हामी यहाँ सञ्चै छौं । त्यहाँ सपरिवार तिमीहरुलाई सुस्वास्थ्य,दीर्घायु र सफल जीवनको लागि आशिर्वाद । हामी बुढा बुढी अहिले जिन्दगीको एउटा अकल्पनीय ठाउँमा आएर…