२३ बैशाख २०८१, आइतबार | May 5, 2024

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् : मोहना अन्सारी

मलाई जब स्कूल पठाउन शुरु गरीएको थियो त्यस बखत आज को जस्तो वातावरण थिएन र आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला किन भने विधालय को वातावरण निकै सौहार्द थियो । हामी सबै समुदायका बालबालिका एकै किसिमको स्कर्ट र सर्ट र केटा हरु हाफ(गर्मीमा) पाईन्ट वा…