१६ बैशाख २०८१, आइतबार | April 29, 2024

नेपाल संवतको भ्रम निवारण

काठमाडौं । पर्दाभित्र मान्छे छ भनेर थाहा भए पनि को मान्छे छ थाहा नभए झैँ पर्दाले छेकिएको नेपाल संवतको पनि वास्तविक स्वरुप थाहा नभएर अनेकौं अडकलबाजी मात्र गर्दै आएको पाइन्छ । यस्तो अड्कलबाजी एउटारदुईवटा मात्र होइन, अनगिन्ती छन् । तीमध्ये मुख्य मुख्य केही यहाँ औँल्याउन खोजिएको छ । नेपाल संवतको नामकरण नेवारले गरेको होइन कतिपय…