२१ भदौ २०८३, आइतबार | September 6, 2026

कविता : मत र भविष्य

देश फेरि चुनावको मोडमा उभिएको छ। नारा धेरै छन्, अनुहार परिचित छन्, तर प्रश्न उही छ । के यसपटक राज्यले नागरिकलाई देख्छ रु शहरका मञ्चबाट बोलेका शब्दभन्दा टाढा गाउँका भत्केका घर, बेरोजगार युवाका हात, आमाको आँखामा जमेको आँसु अझै उत्तर खोजिरहेका छन्। यो देशलाई अब भाषण सुन्ने धैर्य छैन। घाउमा मल्हम चाहिएको छ, आँकडामा होइन…