नेपालगन्ज । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका किस्मत कक्षपतिको अग्रता कायमै रहेको छ । हालसम्म ३९२९ मत गणना हुँदा कक्षपतीले १८१६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका किशोरसिंह राठोरले १२०४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका देबेन्द्र नाथ शुक्लाले ४९३ मत ल्याएका छन् । यस क्षेत्रमा प्रतिनिधिसभातर्फ ७४…