३० श्रावण २०८३, शनिबार | August 15, 2026

बाँके-३ मा एमालेका कक्षपतिको अग्रता कायमै



नेपालगन्ज । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका किस्मत कक्षपतिको अग्रता कायमै रहेको छ ।

हालसम्म ३९२९ मत गणना हुँदा कक्षपतीले १८१६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका किशोरसिंह राठोरले १२०४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका देबेन्द्र नाथ शुक्लाले ४९३ मत ल्याएका छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभातर्फ ७४ हजार २१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ४३ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो