७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँके-३, मतगणनामा एमालेको अग्रता



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । जम्मा १२४८ मतगणना गर्दा एमालेका किस्मत कुमार कक्षपति ६०० मत पाएका छन् भने नेपाली कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २४८ मत ल्याएका छन् । क्षत्र नम्बर ३ मा ७४२१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ५४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा