१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा, देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’

चितवन । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म बहत नेपाली खाना प्रवद्र्धन (Food Exhibition) बृहत कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९…