२३ चैत्र २०८२, सोमबार | April 6, 2026

दीक्षा इन्टरनेशनको पहिलो शाखा बुटवलमा

बुटवल । शैक्षिक परामर्श प्रदायक संस्था काठमाडौंको दीक्षा इन्टरनेशनल प्रालिले बुटवलमा शाखा स्थापना गरेको छ । दीक्षा इन्टरनेशनलले आफ्नो पहिलो शाखाको रुपमा बुटवलको कालिकानगरमा कार्यालय स्थापना गरेको हो । कार्यालयको बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शुभारम्भ गरिएको छ । वैदेशिक शिक्षाको लागि जान चाहने पश्चिम नेपालका विद्यार्थीलाई लक्षित गरेर बुटवलमा शाखा सञ्चालन गरिएको दीक्षा…