२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर, कार्डमा छुट क्यूआरमा क्यासब्याक

काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा ‘दरो अफर’ लिएर आएको छ । दरो अफरअन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% अर्थात १०० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।…