१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर, कार्डमा छुट क्यूआरमा क्यासब्याक



काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा ‘दरो अफर’ लिएर आएको छ ।

दरो अफरअन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% अर्थात १०० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १०% अर्थात १०० रुपैयाँसम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन भाद्र १३ गते अर्थात भोलि दिनभर लागु हुनेछ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ६ : ०६ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा

‘अर्नब’प्रभावबाट कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि