७ पुस २०८२, सोमबार | December 22, 2025

वित्त नीतिसँग समन्वय हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा विज्ञ तथा निजी क्षेत्रका सरोकारवालाले वित्त नीतिसँग समन्वय हुने तथा अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्ने गरी…