११ चैत्र २०८२, बुधबार | March 25, 2026

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । देशको अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्थामा नरहेको दाबी गर्दै आएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्याबधी समिक्षा गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको…