२ पुस २०८२, बुधबार | December 17, 2025

मिस्टर एम अधिकारी उर्फ ‘गर्भनर अधिकारी’को विषयमा संसदमा उठ्यो प्रश्न, छानविन गर्न माग

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी खोटाङ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै सत्तापक्षका सांसदहरुले संसदमा उनीमाथि छानविन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समय र शुन्य समयमा बोल्ने सत्तापक्षका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भए उनलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण…