काठमाडौ । प्रभु बैंकको १०५.२५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १०५२५प्रतिशत लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस्तै आज बिहिबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत…