४ चैत्र २०८२, बुधबार | March 18, 2026

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमावापत रू. १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । ‘बैंक पनि साथीपनि, राम्रो पनिहाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत गत आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सातजना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२जना खातावालाहरूलाई प्रति व्यक्तिरू. १० लाखको दरले जम्मा…