२० मंसिर २०८२, शनिबार | December 7, 2025

माछापुच्छ्रे बैंकले गर्यो क्युआर प्रणालीमा भ्वाईस बक्स प्रविधिको शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाईस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटि फिकेसन) प्रविधिको शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत बैंकका अन्य केही स्थानहरुबाट यो सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ । यस प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । श्रावण ५ गते बाट क्युआरमा…