१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा प्रोटन इमासको नयाँ सोरुम उद्घाटन

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ-मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु गरेको हो । नेपालमा अग्रणी ईभी ब्रान्ड प्रोटन ई-मासको विक्रि वितरणकालागि बुटवलको बालाजी अटोमोवाईल्स प्रालिमा नयाँ सोरुमको उद्घाटन गरिएको हो ।…