काठमाडौं । डिश मिडिया नेटवर्कले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरेको छ । राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख हस्तान्तरण गरेको छन्। बाजागाजा सहित एक कार्यक्रमको आयोजना गरी सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो। २०८० असोज २२ गते…