काठमाडौं। आज सेयर कारोबारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २।१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १९ सय ९५ मा अड्किएको छ । आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ…