२६ माघ २०८२, सोमबार | February 9, 2026

आईएमई पे स्क्यान गरी किराना खरिद गर्दा १० प्रतिशत छुट

आईएमई पेले विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा आफ्नो प्रयोगकर्ताहरुको लागि १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ। आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएको छ । स्टोरहरुमा विभिन्न क्युआर प्रणाली…