२३ चैत्र २०८२, सोमबार | April 7, 2026

तीजको दिनमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा एक हजार ५०० र चाँदीमा पाँच रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७०० रुपियाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपियाँमा खरिदबिक्री भइरहेको…