बुटवल । लुम्बिनी प्रदेशमा एमआईले आफ्नो पहिलो शोरुम शुभारम्भ गरेको छ । एमआईले बुटवल बिपि चोकस्थित अग्रहरी कम्प्लेक्समा सुदुरपश्चिम प्रदेश पछि दोस्रो शोरुम सञ्चालनमा आएको हो । बुटवलमा मोबाईलको कारोबार गरिरहेको श्री बिनायक ईलेक्ट्रोनिक्सले बुटवलमा एमआईले शोरुम खोलेको हो । मंगरबार एक समारोहका बीच एमआईको नेपाल अधिकृत विक्रेता टेलि डाईरेक्टरको सिईओ सन्जय अग्रवालले शोरुमको शुभारम्भ…