१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौ । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर कार्की नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओ छनोट समितिले ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषदमा पठाएको थियो । त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले…