काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ । नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्ये यो दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ, नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्ने शाओमी नेपालले दाबी गरेको…