काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङको निर्णय लिँदै कर्णालीलाई फिल्डिङमा निम्त्याएका हुन् । प्रतियोगिताको शीर्ष चार सम्भावना कायम राख्न यी दुवै टिमलाई आज जितको आवश्यकता छ । तालिकाको चौँथो…