२३ भदौ २०८३, मंगलबार | September 9, 2026

आयोजक मुर्गिया प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

सैनामैना । सैनामैनामा जारी फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १-० गोल अन्तरले जित निकाल्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका जर्सी नं.८ का एरोन थापाले ८६ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो…