६ पुस २०८२, आइतबार | December 21, 2025

उप्किएको ‘सेन्थेटिक ट्रयाक’ हेर्दै खेलकुद मन्त्रीले भने-‘रेखदेख गर्ने जिम्मा ठेकेदारको भएकाले चिन्ता लिनुपर्दैन’

नेपालगन्ज । एकजना खेलाडीले नटेक्दै निर्माण सम्पन्न भएको एक महिनामा उप्किएको नेपालगन्ज रंगशालास्थित विवादित ‘सेन्थेटिक ट्रयाक’ को युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्थलगत निरीक्षण गरेका छन् । दशौं राष्ट्रिय खेलकुदको पूर्व तयारी हेरेर सुर्खेतबाट नेपालगन्ज आइपुगेका मन्त्री चौधरीले आज साँझ नेपालगन्ज रंगशाला पुगेर उप्किएको सेन्थेटिक ट्रयाकको अवलोकन निरीक्षण गरेका हुन् । स्थलगत रुपमा निरीक्षण…