२० असार २०८३, शनिबार | July 4, 2026

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो । यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने…