२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

टी-२० विश्वकप : अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

काठमाडौं । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो । गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक…