२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ । पोर्चुगलको टिम :  गोलकिपर : डिओगो कोस्टा, जोसे सा र पार्टिसियो डिफेन्डर : एन्टोनियो सिल्भा, डिओगो…