२० असार २०८३, शनिबार | July 4, 2026

दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । दक्षिण अफ्रिका जारी नवौँ संस्करणको आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका…