काठमाडौं । नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । आईसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो । त्रिभुवन विश्वविधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो । सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुदैँछ । यो खेलले…