१३ बैशाख २०८३, आइतबार | April 26, 2026

इमर्जिङ टिम्स एसिया कप : भारत ए सँग नेपाल ९ विकेटले पराजित

काठमाडौं। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२।१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो। भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए। अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल…