२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ । दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । आईतबार नेपाल र यूएई दुबै टोली…