२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

देवदहलाई फार्मा कपको उपाधि

बुटवल । मेडिकल क्षेत्रमा कार्यरत औषधी विक्रेता तथा अस्पतालका कर्मचारीहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ पहिलोपल्ट रुपन्देहीमा फुटसल प्रतियोगिता गरिएको छ । दि फार्मा टिमको आयोजनामा ग्रिन फिल्ड फुटसल ग्राउण्डमा शनिबार भएको प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेजले हात पारेको छ । द फार्मा टिम भेनसलाई फाईनलमा २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको…